COD orders मा vendor ले cash personally receive गर्नुपर्छ।
Courier ले cash collect गर्दैन भने vendor ले delivery boy मार्फत collect गराउनु पर्छ।
Cash को accounting vendor ले गर्नुपर्छ।
Refund request आएको अवस्थामा vendor ले Nepby संग coordination गर्नुपर्छ।